सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङ पुरस्कृत

सहारा क्लबले यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई पुरस्कृत गरेको छ । २२ औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटनमा बिहीबार उनलाई आयोजक क्लबले पुरस्कृत गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित सामग्री

अनन्त तामाङ बने सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी

१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा […]

फुटबल खेलाडी संघको अध्यक्षमा बिक्रम लामा

काठमाडौं । फुटबल खेलाडी संघको अध्यक्षमा बिक्रम लामा सर्वसहमत निर्वाचित भएका छन् । आइतबार बसेको फुटबल खेलाडी संघको निर्वाचन समितिको बैठकले अध्यक्षमा बिक्रमको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । संघको उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन निर्वाचित भएका छन् भने सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, सरोज दाहाल, […]

खेलाडी संघको अध्यक्षमा विक्रम लामा

काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा आइतबार फुटबल खेलाडी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथु उपाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा...

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल

अनन्त तामाङ आईएसएल क्लब इष्ट बंगालमा अनुबन्धित

नेपाली फुटबल खेलाडी अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) मा आवद्ध क्लब इष्ट बंगालमा अनुबन्धित भएका छन् ।

अनन्त तामाङ आईएसएल खेल्न भोलि भारत जाँदै

३ फागुन, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) खेल्न नेपाली फुटबल खेलाडी अनन्त तामाङ बुधबार भारत जाने भएका छन् । राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त गत साता मात्रै इस्ट बंगाल क्लबमा अनुबन्धित भएका थिए । ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले विदा गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक […]