सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।
उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी …
काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने विज्ञले दाबी गरेका छन् । २४१ यात्रुको ज्यान लिने दुःखद एयर इन्डिया दुर्घटनाको ताजा फोरेन्सिक प्रमाणले चालक दलको कार्य नै दुर्घटनाको ‘पूर्ण रूपमा’ कारण भएको देखाएको एक उड्डयन विज्ञले दाबी गरेका हुन् । जुन १२ मा अहमदाबाद विमानस्थलबाट उडान भरेको ४० सेकेन्डपछि बोइङ ७८७ ड्रीमलाइनर […]
२९ असार, विराटनगर । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन …