ए डिभिजन लिगमा पाँचौदेखि नवौं चरणसम्मको खेल तालिका सार्वजनिक, तीन खेल पोखरामा
२७ मंसिर, काठमाडौं। दअखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौदेखि नवौ चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ ।
एन्फाले सोमबार सार्वजनिक गरेको खेलतालिका अनुसार तीन खेल पोखरा रंगशालमा हुनेछ । ३२ खेल …
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता जेठ २७ गते सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार लिग जेठ २७ गते सकिने भएको हो । एन्फाले बिहीबार लिगको बाँकी १३ चरणको तालिका सार्वजनिक गरेको छ । यसअघि एन्फाले १३ चरणसम्मको तालिका सार्वजनिक गरेको थियो । […]
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजन लिग जेठ २७ सम्पन्न गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । १३ औं चरणको खेल सुरु हुने दिन एन्फाले १४ औं देखि २६ औं तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मछिन्द्र क्लब र सातदोबाटो […]
१६ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो । फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ । ५ मध्ये ४ […]
अखिल नेपाल फुटबल संघले देशका विभिन्न स्थानमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। ‘ए’ डिभिजन लिग बीचमा एन्फाले मोफसलका प्रतियोगिताहरूको मिति सार्वजानिक गरेको हो। एन्फाले लिगको खेल तालिका स्थगित नहुने भएकाले नकआउट प्रतियोगितामा सम्बन्धित क्लबले आफैँ समय मिलाउनु पर्ने जनाएको छ। साथै एकै क्लबले एकै मितिमा हुने दुई नकआउट प्रतियोगितामा भने सहभागी […]
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका अर्को महिनाको पहिलो सातामै सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुको सहमतिमा फागुन १९ गतेबाट ए डिभिजन लिग गर्ने निर्णय गरेको यसअघि नै सार्वनिक गरिसकेको छ । सोही लिगका लागि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने एन्फाले जनाएको छ […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बाँकी रहेका १० औंदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो सार्वजनिक गरेको ४ चरणको खेल तालिका अनुसार १० औं चरणको पहिलो खेलमा फ्रेण्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल शुक्रबार दिउँसो १ बजे […]
The post ए डिभिजन लिग फुटबलका बाँकी रहेका खेलको तालिका सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.
सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल आरम्भ हुँदै छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौँ चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुङ्गो लाग्नेछ । शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ ।
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो […]
मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले आयोजना गरेको ड्र सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र