काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले भने,‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ । यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ । धार्मिक सम्बन्ध पनि प्रगाढ छ । आर्थिक रुपमा त्यस्तै सम्बन्ध […]