नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन […] The post नेपाललाई सामान्य लक्ष्य first appeared on हाम्रो खेलकुद.