बालु्वाटारमा प्रधानमन्त्री देउवा, ओली र दाहालबीच भेटवार्ता सुरु, मन्त्रीहरु खाँण र कार्की पनि सहभागी

काठमाडौं, २३ माघ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले तीन नेताबीच छलफल जारी छ। छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री […]