सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा भेला, आज सिट बाँडफाँटबारे निर्णायक छलफल

काठमाडौं, २० असोज । सत्ता गठबन्धनको बैठक केहीबेरमा सुरु हुने भएको छ । अहिले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु बालुवाटार जाने क्रम बढेको छ । जसपाका प्रवक्ता मनिष सुमनले दिएको जानकारीअनुसार अहिलेसम्म नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव बालुवाटारमा भेला भएका छन् । सिट बाँडफाँटबारे आज गठबन्धनले निर्णायक छलफल गर्ने र निर्णय लिने बताईएको छ […]