साउनमै बैंकमा पैसा अभाव!

बैंकमा साउन लागेदेखि नै निक्षेप घटेको घट्यै छ। वाणिज्य बैंकहरुबाट मात्रै साउनको २२ दिनमा ६१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।