दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता

दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ । स्थानीय पत्रकार श्याम धामीका अनुसार जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए ।  शुक्रबार राति एक बजे तिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र

सम्बन्धित सामग्री

तारकेश्वरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

तारकेश्वर नगरपालिका–५ च्वँगाउँ कृष्णमन्दिरस्थित चन्द्र तामाङको टहरा पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ छन् । मृतक गणेशकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन् ।

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

कैलाली । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । स्थानीयका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला […]

म्याग्दीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ बेपत्ता

मालिका गाउँपालिका २ रुमको घाङ्लेपानीमा पहिरोले दुई घर र गोठ बगाउँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । दुई जना सिकिस्त घाइतेको स्थानीयले उद्धारगरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ लगिँदै छ ।

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् । चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभा । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् । चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै […] The post संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

पृथ्वी राजमार्गमा पहिरोले ट्रक पुर्‍यो, २ जनाको मृत्यु, ६ जना घाइते

अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य ६ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा गएराति अन्दाजी १/२ बजे खसेको पहिरोमा पुरी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर रञ्जन अवाले लोकान्तरलाई जानकारी दिए ।  ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने  १८ वर्षीय वीरबल प्रजा र   ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्य...

बझाङमा पहिरोमा पुरिएर २ बालकको मृत्यु

३ भदौ, कैलाली । बझाङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका-५ मिडी गाउँमा गएको पहिरामा पुरिएर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय …

बाजुरामा बाढी पहिरोमा परी २ जनाको मृत्यु

३ भदौ, कैलाली । बाजुरामा बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीया छोरी सुमीका बुढाको पहिरोमा पुरिएर …

https://www.onlinekhabar.com/2020/06/877256

१५ असार, कैलाली । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह …