स्याङ्जा । परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीजगित प्रतियोगिताहरु गरिएको छ । ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिताहरु सम्पन्न भएका छन् । नगरपालिकाले तिज गीतको मौलिकता संरक्षण गर्न वडा तहदेखि नगरस्तरीय सम्मको तीज गित प्रतियोगिताको आयोजना गरेको हो । वडागत रुपमा सुरु भएको तीजगीत प्रतियोगिता ९ वटै […]