वीरेन्द्रनगरमा झडप हुँदा १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

सुर्खेत – एमसीसीको विरोधमा प्रदर्शनकारी उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।  प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।  ढुंगा प्रहारबाट नगर प्रहरी […]

सम्बन्धित सामग्री

रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १७ जना घाइते

रौतहटमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा दुई प्रर्दशनकारी सहित १५ जना भन्दा बढी प्रहरी घाइते भएका छन्।

स्थिति सामान्य बनाउन कञ्चनपुरमा सर्वदलीय बैठक आह्वान

कञ्चनपुर –कञ्चनपुरको महेन्द्रनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा शनिबार बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ ।  बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनाैँ प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बै...