मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता हुन सक्दैनन् : ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर फिर्ता नगर्ने व्यक्ति एमाले नरहने बताए ।

सम्बन्धित सामग्री

सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई नेम्बाङको आग्रह

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।आइतबार सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले)को सरकारका विरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरूलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा […]

न्यायाधीशहरूलाई सुवास नेम्वाङकाे आग्रह– सरकारले दिएकाे पदक फिर्ता गरिदिनुस्

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरूलाई आग्रह गर्नुभएको छ ।  आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको सरकारकाविरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरूले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताउनुभयो । उहाँले तुरुन्तै ...