बुटवलमा दलित महिला सम्मेलन

आगामी निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितता हुनुपर्ने मागसहित दलित महिलाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । दलित महिला संघको आयोजनामा सुरु सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनमा ४५ जिल्लाका दलित अगुवा महिलाहरु सहभागी भएका छन् ।

सम्बन्धित सामग्री