नेपाली कांग्रेसको अबको बाटो

राणाशासनको बेलादेखि निरन्तर जनताका हकअधिकार र लोकतान्त्रिक मूल्य-मान्यताका लागि टाउकोमा कफन बाँधेर राजतन्त्रको अन्त्य एवं लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यवस्था ल्याउनका लागि नेतृत्व गर्दै आएको नेपाली कांग्रेस नेपालको राजनीति र सामाजिक परिवर्तनको संवाहक शक्ति हो । सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्गै राखेर नेपालको राजनीति र सामाजिक अध्ययन र इतिहास अपूरो हुन्छ […]

सम्बन्धित सामग्री

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुँदैन, जनता शिक्षित भइसके : विश्लेषक खनाल

काठमाडौं । राजनीतिक विश्लेषक कृष्ण खनालले नेपाली कांग्रेस कमजोर भएकामा देशमा लोकतन्त्र कमजोर हुने बहस छाड्पर्ने बताएका छन् ।  कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक 'कांग्रेसको अबको बाटो' सार्वजनिक कार्यक्रममा बोल्दै उनले नागरिक शिक्षित भएकाले यस्ता बहस अब आवश्यक नभएको बताए ।  नेता पौडेललाई सुझाव दिँदै खनालले कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर भयो...