जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।

सम्बन्धित सामग्री

अन्तरिक्षमा फोहोर गर्ने कम्पनीलाई पहिलोपटक जरिवाना

अन्तरिक्षमा पृथ्वीको कक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक एउटा कम्पनीमाथि जरिवाना गरेको छ । अन्तरिक्षमा आफ्नो पूरानो स्याटेलाईटलाई नयाँ स्याटेलाइटभन्दा पर्याप्त रुपमा टाढा लैजान असमर्थ भएको भन्दै अमेरिकाको संघीय सञ्चार आयोगले डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो । डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले […]

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

बागमतीमा फोहोर फाल्दा जरिवाना पर्यो महँगो

काठमाडौं, २ वैशाख । बागमती नदीमा फोहोर फाल्ने एक जनालाई गोकर्णेश्वर नगरपालिकाले जरिवाना गराएको छ । हिजो (सोमबार) विहान फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक जनालाई नियन्त्रणमा लिई नगरपालिकाले जरिवाना गराएको हो । उनलाई पाँच हजार रुपैया जरिवाना गराई आगामी दिामा यस्तो कार्य नगर्नका लागि सचेत गराइएको छ ।

राति सडकमा फोहोर फ्याँक्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना

काठमाडौं : सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ।  हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।   जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको काम

धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्। ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार  २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै च

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई जरिवाना तिराइने

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना तिराउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै आगामी साउन १ देखि यस्तो नियम लागू हुने जनाएको छ। जैविक र अजैविक...

अब घरमै कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

काठमाडौं, ९ असार । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकैठाउँमा मिसाउन नपाइने भएको छ । दुवै फोहोर एकै ठाउँमा जम्मा गरेमा काठमाडौं महानगरपालिकाले ५ सय रुपैयाँ जरिवाना समेत गर्ने भएको छ । आज एक सुचना जारी गर्दै महानगरले फोहोर संकलनको क्रममा फोहोर नछुट्याए प्रत्येक पटक जरिवाना गर्ने चेतावनी दिएको छ । महानगरले […]

कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना

९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी […]

घरअगाडि फोहोर फाले एक हजार जरिवाना !

सिमकोट – आफ्नो घरअगाडि फोहोर फाले हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। सदरमुुकाम सिमकोट बजार दुर्गन्धित हुँदै जान थालेपछि त्यसलाई स्वच्छ र सफा राख्न स्थानीय प्रशासन र गाउँपालिका यो निर्णयमा पुगेको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले आइतबार बसेको सर्वपक्षीय बैठकबाट बजार क्षेत्रलाई सफा राख्न जरिवानाको व्यवस्था गरिएको बताइन्। उनले सिमकोट बजार सफा राख्न र […]