हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आचार्यलाई हाजिर गरायो ।मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आचार्यले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आचार्यले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो । आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।उक्त पत

सम्बन्धित सामग्री

फौजदारी अभियोग लागेका ट्रम्प अदालतमा हाजिर

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा मायामीस्थित अदालतमा हाजिर भएका छन्। मंगलबार ट्रम्प निलो सुट र रातो टाई लगाएर अदालतमा हाजिर भए। करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले  छोड्न अनुमति दिइएको थियो।दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्

हाजिर भएको दुई घण्टा नभई कर्मचारीको सरुवा

रौतहट । जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो । मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ […]

एमालेको असहयोगका कारण जीतपुर सिमराको नगरसभा स्थगित

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको असहयोगका कारण नगरसभा स्थगित भएको हो ।एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले हाजिर नगरेपछि गणपूरक संख्या नपुगेको भन्दै स्थगित गर्नुपरेको एक कार्यपालिका सदस्यले बताए । शुक्रबार बिहिन ११ बजेका लागि बोलाएको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीसमेत २ घण्टा ढिलो आइपुगेका बताइएको छ । उनले नगरसभा सम्पन्न गर्न सहजीकरण नगरेको एमालेका एक सदस्यले जनाए । एमालेको अवरोधका कारण गणपूरक संख्या नपुगेपछि नगरसभा

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न दाम : हाजिर गर्ने, टाप कस्ने

काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त का

राजकुमार क्षेत्री अदालतको आदेश लिएर पुगे नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर महानिर्देशक राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयमा पुगेका छन् । तर, हाजिर गर्न नपाई फर्किएका छन् । सोमबार बिहान बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा क्षेत्री एक घण्टा बढी समय बसेका थिए । भोलिदेखि पुनः कार्यालय जाने उनले बताए । “सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि कार्यालयमा हाजिर...

‘प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर गराउनु’ -उच्च अदालत

जनकपुर । उच्च अदालत जनकपुरले प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रलाई गाउँपालिका अध्यक्षले हाजिर गर्न नदिएको विषयमा दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले मिश्रलाई २४ घण्टाभित्र हाजिर गराउन महोत्तरी गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूलाई गाउँपालिकाका अध्यक्ष सुनिल […]

फिल्म समीक्षा: जोखिमको खेल, डमरुको डन्डिबियो

निर्देशक- छेतन गुरुङ जनरा- स्पोर्टस ड्रामा कलाकार- खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका तामाङ, बुद्धि तामाङ आदि । अवधि- २ घण्टा १८ मिनेट नेपालको राष्ट्रिय खेल कुन हो ? कुनै बेला विद्यालयस्तरको हाजिर-जवाफ प्रतियोगिताहरूमा सोधिने यो प्रश्नको तात्तातो जवाफ हुन्थ्यो, 'डन्डिबियो ।' डन्डिबियो किन राष्ट्रिय खेल हो, कसरी राष्ट्रिय खेल भयो, कहाँ खेलियो ? यस्ता प्रश्नहरू कहिल्यै …