महुली लघुवित्तको सेयर लिलामी बिक्री खुला

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ । यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले यो सेयरमा न्यूनतम २६४ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको […]