रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् ।&n...

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको उक्त भेटवार्तामा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र अन्य समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत सोङले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । साथै, उनले […]

चिनियाँ राजदूत चेनसँग उद्योग मन्त्रीको द्विपक्षीय छलफल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र  सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै  चिनियाँ राजदूत चेन […]

चिनियाँ राजदूत छन् सोङद्वारा मुख्यसचिव शंकरदास वैरागीसँग भेटवार्ता

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सरकारका मुख्यसचिव शंकरदास वैरागीसँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरवारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेट

काठमाडौं– नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् ।  भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।  परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबिच भेट

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा […]

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटगर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताउनुभयो । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो […]

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच  शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो  । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्र विरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

गृहमन्त्री खाण र चिनियाँ राजदूत  यान्छीबीच शिष्टाचार भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो...

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनेलगायत समसामयिक विषयमा छलफल भएको हो । भेटमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणबारे पनि कुराकानी भएको छ ।

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।