काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका धरौटीमा छुटेकी छन् । उनीसहित जानुका पाठक भनिने शोभालाई माइती घर मण्डलमा कुटपिट गरेको आरोपमा मुद्दा चलाइएका सबै १० जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो । धादिङकी शोभा पाठकले अम्बिकासहित १० जनाले आफूलाई कुटपिट गरेको भन्दै दिएको जाहेरीका […]
काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ । राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नाराबाजी गरेका थिए । […]
Kathmandu. The government has issued a public notice to immediately vacate government land and structures built on them for which possession has been granted but lease agreements have not been made on time. On Wednesday, the Ministry of Land Management, Cooperatives, and Poverty Alleviation issued a circular stating that land for which lease agreements were not made by Poush 23, 2079, in accordance with the policy on registration, use, and leasing of government land, must be vacated immediately. The policy, implemented by the government through a notice published in the Nepal Gazette on Asar 23, 2079, stipulated a six-month period to...
२४ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँदा १५ हजार ३१६ जना विस्थापित भएका छन् । यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग …