बैतडीको पाटनमा ५० भैंसी ४३ लाखमा किनियो, किसानले गरे विरोध

२ साउन, धनगढी । बैतडीको पाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातका भैंसी वितरण गर्ने कार्यक्रम विवादित बनेको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र र पाटन नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रममा प्रचलित मूूल्य भन्दा धेरै बढीमा भैंसी खरिद गर्न लागिएपछि विवाद भएको हो । नगरपालिका […]

सम्बन्धित सामग्री

सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्‍याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा...

भैंसी संरक्षण गर्न सांसदहरूकाे माग

प्रदेश १ को प्रदेशसभामा भैंसी लोपहुन लागेकाले संरक्षण गर्न सांसदले माग गरेका छन्। प्रदेश १ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलकाक्रममा सांसद नारायण बुर्जा मगरले भैंसी लोपहुन लागेका कारण संरक्षण गर्न सरकारसँग माग गरेका हुन्।...

भैंसी अनुदानमा यसरी ठगिए किसान

दैलेख, फागुन ९ । आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दूध दिने नगरपालिकाबाट अनुदान पाउने भैंसी रहेको आशले घरमा पालेको भैंसी बेचिकी हुन् । नगरपालिकाले भनेअनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन् । चिट्ठा हालेर […]

भैंसी अनुदानमा ठगिए किसान

दैलेख ।आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दूध दिने नगरपालिकाबाट अनुदान पाउने भैंसी रहेको आशले घरमा पालेको भैंसी बेचिकी हुन् । नगरपालिकाले भनेअनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन् । चिट्ठा हालेर कृषक छनोट गरियो […] The post भैंसी अनुदानमा ठगिए किसान appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

लमजुङ- लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् । चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का […]

चन्दननाथका किसानलाई भैंसी र बाख्रा वितरण

जुम्लाको चन्दनाथ नगरपालिकाले व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैंसी र उन्नत बाख्रा वितरण गरेको हो ।चन्दननाथ नगरपालिकाका वडा नं.३,८ र ९ का किसानलाई गाउँमै पुगेर भैंसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर […]

मध्यनेपाल नगरपालिकाद्वारा भैंसी वितरण

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्र व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्न कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरपालिकाले लागत साझेदारीमा तय गरेको भैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि सहकारी तथा समूहलाई भैंसी वितरण गरेको हो । नगरपालिकाले वडा नम्वर ४ र ६ का किसान आवद्ध सहकारी तथा समूहलाई ३२ वटा माउ भैंसी वितरण गरेको हो । कार्यक्रमअन्तर्गत मध्यनेपाल–४, साविक […]

दुई सय भैंसी, छ सय बाख्रा वितरण

रुकुम पूर्व : रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। के

महामारीको बेला भैंसी चोरी गर्ने पक्राउ

।मन्सुरीले इनरुवा नगरपालिका वडा नं. ९ बविया बस्ने रामरुप खत्वेको घरमा बाँधी राखेको चौपाया (भैंसी) चोरी गरेका हुन्। भैंसी चोरेको जानकारी प्रहरीलाई हुनासाथ गएको टोलीले भोक्राहा(नरसिंह वडा नं. ६ सुकसेना नहरछेउबाट पक्राउ गरेको हो।...