कार्कीको 'सन्दिग्ध शताब्दी'लाई अमेरिकाबाट दिइने सर्वोत्कृष्ट निबन्ध पुरस्कार

निबन्धकार श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी नामक निबन्ध संग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त गरेको छ। एक हजार युयस डलर राशी रहेको उक्त पुरस्कार निबन्धकार कार्कीको...

सम्बन्धित सामग्री

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बाट विगतका वर्षहरूजस्तै यसवर्ष पनि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरिएको छ। संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार …