हावाहुरीबाट खोटाङको विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो । हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ […]

सम्बन्धित सामग्री

हावाहुरीले विद्यायकाे छाना ‍उडाउँदा पठनपाठन प्रभावित

दाङ – दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए। ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे […]

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने, बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेश दत्त बागले बताए। गएको हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको हो।उनले भने, ‘दैनिक ४/५ छात्राहरूमा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षासम्मका छात्

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

काठमाडौँ,२५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए। गत हप्तादेखि छात्रामा यो समस्या देखिएको […]

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिनुभयो । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ …

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्  हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।   विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ । उनले भने, ‘दैनिक चार÷पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ।

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए । रुकुमकोट आएका

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ। जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन।...

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर–३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो। दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले...

शिक्षक सेवा आयोगको परीक्षाका कारण देशभरको विद्यालयमा पठनपाठन प्रभावित

१३ चैत, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित बनेको छ । चैत १५, १७, १९ र २१ गते हुने परीक्षा दिन शिक्षकहरु विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको हो । कोरोना महामारीको कारण पठनपाठन प्रभावित बनेपछि चैतभर […]