काठमाडाैं । धादिङका १३ वटा स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत दिएको ‘निर्देशन’प्रति असन्तुष्टि जनाएका छन्। धादिङ–१ बाट निर्वाचित सांसद तामाङले मलेखुदेखि ताल्तीसम्मका सवारीसाधनबाट ढुवानी शुल्क नलिन निर्देशन दिएको उल्लेख गर्दै स्थानीय तहहरूले त्यसप्रति आपत्ति जनाएका हुन्। नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको जनप्रतिनिधिहरूको बैठकले उक्त […]