पाकिस्तानमा रक्षा बजेटमा वृद्धि

एजेन्सी, २१ जेठ । पाकिस्तानमा रक्षा बजेटमा वृद्धि भएको छ । सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरिएको जनाइएको छ । यो वृद्धि चालु आर्थिक वर्षको भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । द एक्सप्रेस ट्रिबुन पत्रिकाले पाकिस्तनको आर्थिक संयोजन कमिटीले तलब र अन्य अत्यावश्यक आवश्यकताका लागि भन्दै बजेट वृद्धि गरेको खबर […]