देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट पुस ७ गते हुँदै

काठमाडौँ- नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई […]

सम्बन्धित सामग्री

पुस ७ गते 'स्टार्टअप फेस्ट २०२३' हुने

काठमाडौँ : नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ।शुक्रवार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन गर्दै पुस ७ गते काठमाडौँमा देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको जानकारी गराएको हो। परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्य

सीएनआई स्टार्टअप फेस्ट सम्पन्न, २४ करोड ५० लाख लगानी सम्झौता

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । फेस्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको युवा मञ्चले जानकारी दिएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो ।नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्

‘जिबिजिबिज फेस्ट’ शनिबार

नेपालका प्रविधि व्यवसायीहरूको समूह, गुगलबिजनेस ग्रुप काठमाडौंले शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजिबिज फेस्ट आयोजना गर्ने भएको छ । जिबिजिबिज फेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसायसम्बन्धी प्रदर्शनी हो ।