नेप्सेबाट सरकारलाई एक सय ६६ प्रतिशत लाभांश,  १० प्रतिशतबाट स्वामित्व नघटाउने राष्ट्र बैंकको संकेत

नेपाल स्टक एक्सचेन्जमा ४३ करोड रुपैयाँ लगानी रहेको सरकार र राष्ट्र बैंकले ४३ करोड रुपैयाँबराबर नै नगद लाभांश पाउने भएका छन् । त्यस्तै, थप ६६ दशमलव ६७ प्रतिशत बोनस सेयर पनि...