पुँजीगत खर्च सुक्दै, चालू खर्च फुल्दै

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैं पुँजीगत बजेट कटौती गरी महत्वाकांक्षी समृद्धिकै सपना पाँच दलीय गठबन्धन सरकारले बुनेको छ । झन्डै दुई दशकदेखि पुँजीगत बजेट सुुक्दै गएको छ भने चालू खर्च फुक्दै गएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल बजेटको झन्डै २३ प्रतिशत पुँजीगत बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत […]