काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । एमसीसीका विषयमा पूर्व-स्थायी समिति बैठकले निर्णय गरेपनि केन्द्रीय समितिबाट अनुमोदन हुनेभएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् […]