एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

सम्बन्धित सामग्री

ओली–नेपाल वार्ताको प्रयास जारी

नेकपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ ।सोमबार बसेको बैठकले यस्तो आग्रह गरेको बैठकपछि एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए । ‘एकताकै सन्दर्भमा केन्द्रित भएको छ। अहिलेसम्म भएका प्रयास सकारात्मक भएको छ । छिटो टुंगोमा पुया-उनुपर्छ भन्ने निष्कर्ष […]

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले नेपालको संविधानको धारा ७६(५) लाई संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ । एमाले प्रवक्ता, प्रदीप ज्ञवालीले बैठकले फैसलाबारेमा गम्भीर विमति राखेको र सो विमतिलाई […] The post एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एकता प्रयासमा फेरि सक्रिय ओली र नेपाल पक्षीय नेताहरु, सिंहदरबारमा वार्ता जारी

काठमाडौँ – एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् । शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् । स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ […]

पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरौं : नेपाल

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले संविधानको रक्षा र लोकतन्त्रका लागि वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको हो । त्यस्तै, ओलीबाट निरन्तर फुट र […]

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्... The post नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on Purbeli News.

एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् […] The post एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर

एमाले–माओवादी एकता : ओली–प्रचण्ड मिति तोक्न डराए

काठमाडौं : एमाले र माओवादीको एकताका विषयमा दुई दलका अध्यक्षहरूका बीचमा पटक–पटक ‘वान टू वान’ वार्ता बसेपनि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच एकताका विषय थुप्रै पटक गोप्य वार्ता भएपनि वार्ताले सार्थक रूप लिन सकेका छैनन्। ...

बालुवाटारको तीन घण्टे 'गोप्य' वार्ता, आज पनि हात लाग्यो शून्य :: Pahilopost.com

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा रहेका विवाद सुल्ट्याउनका लागि बसेको दुई पार्टीका अध्यक्षहरुको 'वान अन वान' वार्ता आज पनि विना निष्कर्ष सकिएको छ।  एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका