अमेरिका र इजरायलकाे संयुक्त रूपमा इरानमाथि भीषण हवाई आक्रमण जारी

एजेन्सी । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि भीषण हवाई आक्रमण गरिरहेका छन् । यी दुवै देशले राजधानी तेहरान र अन्य शहरमा बुधबार चौथो दिन पनि भीषण हवाई आक्रमण गरिरहेकाे जनाइएकाे हाे। साेही आक्रमणमा परी हालसम्म इरानमा एक हजार ९७ जना सर्वासाधारणको मृत्यु भएको अमेरिकी संस्था ‘मानवअधिकारवादी न्यूज एजेन्सीले जनाएको छ । मृतकमध्ये १ सय […]