तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न - Nepal Japan

नेपाल औषधि उत्पादक सङ्घ (एपन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ ।