शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर तामाङबीच आरोपप्रत्यारोप भएको छ । नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत अर्का नेता तामाङ आफूमाथि सार्वजनिक रुपमा जाइलागेको भन्दै आक्रोश व्यक्त गरेहा छन् । उनले लेखेका छन्– ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा […]