महारानी एलिजाबेथको अन्त्येष्टि आज

एजेन्सी – गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् । महारानी एलिजाबेथको बिहीबार(भदै २३) गते ९६ […]

सम्बन्धित सामग्री

महारानी एलिजाबेथको अन्त्येष्टि सम्पन्न

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको लन्डनको वेस्टमिन्स्टर एबेमा अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा स्कटल्यान्डको बाल्मोरल क्यासलमा निधन भएको थियो । उनी ९६ वर्षकी थिइन् । राजकीय अन्त्येष्टिको...

विश्व नेताहरुको उपस्थितिमा महारानी एलिजाबेथको अन्त्येष्टि

एजेन्सी – लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि गरिएको छ। महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो। राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको छ। महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही […]

बेलायती महारानीको अन्त्येष्टि सम्पन्न

काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ । राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो । राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो । महारानीको […]

महारानी एलिजाबेथको अन्त्येष्टि आज

गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज

काठमाडौं : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदैछ। अन्त्येष्टिमा सहभागी हुन विश्वभरका नेता तथा शाही परिवारका व्यक्तिहरु लण्डनमा भेला भएका छन्। बेलायतमा दशकौँ पछि शाही परिवारका सदस्य तथा राष्ट्राध्यक्षहरूको ठूलो उपस्थिति रहेको बीबीसीले जनाएको छ। महारानीको अन्त्येष्टिमा सहभागी हुन राष्ट्राध्यक्षसहित ५ सय बढी विदेशी विशिष्ट व्यक्तिलाई बोलाइएको छ। महारानीको अन्त्येष्टि वेस्टमिनिस्टर ऐबे पश्चिम लण्डनमा हुनेछ। त्यहाँ कम्तीमा २ हजार २ सय मानिस उपस्थित हुने अनुमा

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि किन अतुलनीय छ ?

दुई हजार अतिथि, ५०० विदेशी विशिष्ट व्यक्ति, ४००० भन्दा बढी कर्मचारी र सम्भवतः विश्वभरि हेरिरहेका अरबौँ मानिस ।सोमबार हुने महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टि २१ औं शताब्दीको यस्तो घटना हुनेछ, जसको तुलना गर्न सकिँदैन ।मार्मिक औपचारिकता र दुस्खद वातावरणको बीचमा, अबको केही घण्टामा हालैको इतिहासमा विश्वभरीका नेता र प्रतिष्ठित व्यक्तिहरूको सबैभन्दा ठूलो भेला हुनेछ ।लण्डनमा संसारभरका राजा, राजकुमार–राजकुमारी, राष्ट्रपति, प्रधानमन्त्रीहरू भेला भएका छन् । उनीहरू सबै वेस्टमिन्स्टर एबेमा ह

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेकाे किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् । बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्व...

बाइडेन बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम यात्रासँग सम्बन्धित हरेक महत्त्वपूर्ण जानकारी

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनसँगै बेलायतको इतिहासमा सबैभन्दा लामो शासनकालको अन्त्य भएको छ ।महारानीको अन्तिम समयमा उनको परिवार स्कटल्याण्डको बालमोरल क्यासलमा उनको साथमा थियो ।अबको केही दिनसम्म जनताले उनको पार्थिव शरीरको अन्तिम दर्शन गर्न सक्नेछन्, त्यसपछि उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।सबैभन्दा पहिला, महारानी एलिजाबेथ द्वितीयाको शव स्कटल्याण्डको बालमोरल क्यासलबाट लन्डन लगिनेछ, जहाँ उनको शव वेस्टमिन्स्टर एबेमा चार दिनसम्म राखिनेछ । यतिबेला मानिसले उनको दर्शन गर्न सक्नेछन