२७ पुस, काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ । मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको थियो । खोप […]