Kanchanpur. The Mukta Kamaiya settlement in Baani, Krishnapur Municipality-2, is now becoming a popular destination for rural tourism. Tharu community families, who were previously forced to sell their labor to landlords for a living, are now moving forward on the path to self-reliance by operating homestays in their own village.'Vijayasal,' operating in the Tharu settlement, has become a reliable source of income for the local community and a model for the preservation of Tharu culture and the promotion of rural tourism. Bispati Chaudhary, a resident of the settlement, shares that his life has changed significantly within a few years of...
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । चालिसेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारेका छन् । […]
न्यायपालिका केवल इँटा र सिमेन्टले बनेको भौतिक संरचना मात्र होइन, यो त आमनागरिकको भरोसाको धरोहर हो । जब न्यायालयका फैसलाहरूले सत्यको उद्घाटन गर्छन् र अन्यायमा परेकाहरूको आँसु पुछ्दछन्, तब मात्र 'न्याय' शब्दले आफ्नो पूर्णता प्राप्त गर्दछ ।