बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

२३ पुस, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ । कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन जारी गरेको हो । संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीमा एसपीका ८ पद १० महिनादेखि रिक्त

७ माघदेखि अहिलेसम्म नेपाल प्रहरीमा ८ एसपीका पद रिक्त छन् । साउनदेखि चैतसम्मको १० महिना अवधिमा ८ एसपीका पद रिक्त हुँदा पनि अहिलेसम्म बढुवा हुन सकेको छैन । डीएसपीबाट एसपी बढुवाका लागि ८ साउन २०७२ मा डीएसपी भएका १२ जना प्रतिस्पर्धामा छन् ।

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]

प्रभु साहको आरोप- संघ र प्रदेशको उपचुनाव टार्न आयोग र सरकारको साँठगाँठ भयो

काठमाडौं । नेकपा (एमाले) का नेता प्रभु साहले संघ र प्रदेशको रिक्त ठाउँमा ६ महिनाभित्र उपचुनाव गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनाव नगराउन निर्वाचन आयोग र सरकारबीच साँठगाँठ भएको आरोप लगाएका छन् । ‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली […]