प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र सपथ आजै - NepaliPatra

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ। संसदीय सुनवाइ समितिले कार्कीको नाम अनुमोदन गरेसँगै उनको नियुक्ति र सपथ गर्न लागेको हो। शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको […]

सम्बन्धित सामग्री

मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीको सपथ ग्रहण

अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा सपथ लिनुभएको हो । सेप्टेम्बर २५ मा भएको विधानसभा चुनावमा उहाँको दक्षिणपन्थी यूरोपेली सङ्घ र आप्रवासन विरोधी ब्रदर्स अफ इटाली पार्टीले जित हासिल गरे पनि सरकार गठनका लागि बाहिरी समर्थन आवश्यक थियो । मेलोनीको नियुक्ति […]

माधव नेपालले छानेका नयाँ मन्त्रीको नियुक्ति फेरि रोक्किएपछि तरङ्ग

काठमाडौं, ९ असार । आजै सपथ भनी जगन्नाथ खतिवडाले सार्वजनिक रुपमा बोलेपनि नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुल भोलिमात्र सपथ लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारले भोलिमात्र क्याबिनेटमा मन्त्री परिवर्तन गरी सपथको कार्यक्रम राख्ने भनेर खबर पठाएपछि रोक्किएको हो । हप्ता, दिन भन्दा भन्दै मन्त्रिपरिषदमा नेकपा एसका मन्त्रीहरुको परिवर्तन एक महिना जस्तै हुनलाग्यो धकेलिएको । […]

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिएकै दिन भाई सुरेन्द्र हमालको सपथ

काठमाडौं, २४ असोज । उद्योगमन्त्रीबाट गजेन्द्र हमालले राजीनामा दिएकै दिन उनका भाई सुरेन्द्र हमालले लुम्बिनी प्रदेशको वनमन्त्रीमा सपथ लिएका छन् । हमालको नियुक्ति विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् जुन स्वीकृत भइसकेको छ । तीन दिन मन्त्री पदमा रहेका गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको केही घन्टामै उनका भाई सुरेन्द्र हमालले वनमन्त्रीमा सपथ […]

देउवाद्वारा शपथ लिन आनाकानी, पत्रमा धारा उल्लेख गर्नुपर्ने

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा आफूलाई नियुक्ति गरे पनि सो नियुक्तिमा संविधानको धारा उल्लेख नभएकोमा आपत्ती जनाउँदै प्रधानमन्त्री देउवाले सपथ लिन आनाकानी गरेका हुन्।...

विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।

मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आजै फेरि सोही पदमा सपथ लिने भएका छन्। माओवादी केन्द्र छोडेका बादल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्। आजै माओवादीले उनलाई पदमुक्त गरेको हो। पार्टी छाडेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यही निर्णयलाई आज कार्यान्वयनमा गएपछि उनले पुन: मन्त्री पदमा नियुक्ति लिनु परेको…

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत छ- विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ नगरी पदाधिकारीहरूको नियुक्ति तथा सपथ ग्रहण गरेको भन्दै आपत्ती जनाएको छ।