एमालेले बनायो केन्द्रीय निर्वाचन परिचालन कमिटी

एमालेले अध्यक्ष केपी ओली संयोजक रहेको चार सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ३४ सदस्यीय परिचालन सचिवालयको सचिवमा विष्णु रिमाल चयन भएका छन् ।केन्द्रीय कमिटी बैठक सकिएलगत्तै...

सम्बन्धित सामग्री

प्रचण्डको क्षेत्र गोरखा २ मा बन्यो निर्वाचन परिचालन कमिटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को क्षेत्र गोरखा २ मा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षतामा आइतबार गठबन्धन दलका नेताहरूलाई राखेर निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।प्रतिनिधि सभा उम्मेदवार निर्वाचन परिचालन कमिटीमा नेसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्ट र एकीकृत समाजवादीका यादव

यी हुन् एमालेकाे निर्वाचन परिचालन कमिटी ‘कमाण्डर’ (सूचीसहित)

काठमाडौं। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त कमिटीलाई व्यवस्थित र परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा पार्टीका […] The post यी हुन् एमालेकाे निर्वाचन परिचालन कमिटी ‘कमाण्डर’ (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग […]

ओलीको संयोजकत्वमा एमालेले गठन गर्‍यो निर्वाचन परिचालन कमिटी

उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।...

केपी ओलीकाे संयाेजकत्वमा एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ...

ओलीको कमाण्डमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन...

ओलीको कमाण्डमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन...

निर्वाचन परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।...

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थान

नेकपा एस सुर्खेतद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

। नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो क