एमाले सांसदले पाए स्पष्टिकरण पत्र, देउवालाई मत दिएको विषय खुलाईएन

नेकपा एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल पक्षका २२ जना सांसदलाई कारवाही गर्ने मनस्थिती वनाएको छ। उनीहरुलाई बुधबार दिउँसो २४ घन्टे स्पष्टीकरण पत्र पठाइएको छ। स्पष्टिकरणमा कुनै पनि प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत ...

सम्बन्धित सामग्री

एमालेले माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठाउँदै

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल  र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११...

एमालेका चार नेतालाई सोधियो स्पष्टिकरण

नेकपा (एमाले) का अध्यक्ष केपी ओली पक्षको केन्द्रीय समितिको निर्णयअनुसार वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई स्पष्टिकरण पत्र पठाएको छ