कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

सम्बन्धित सामग्री

सभापतिमा उम्मेदवारी दिन्छुः कांग्रेस उपसभापति निधि

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए।