राष्ट्रियसभामा 'उखु बहस', किसानलाई भुक्तानी नदिने उद्योगीमाथि कारवाही माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। विशेष समयमा सांसदहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका हुन्।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई तत्काल