८० वर्षपछि जीवितदेवी कुमारीको आसन फेरिँदै

न्युज अफ नेपाल, ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिने भएको छ । जीवित देवी कुमारी हरेक दिन नियमित पुजाको लागि बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेर्न लागिएको हो । ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । सुन र चाँदी लेपन गरिएको कलात्मक आसन वरिष्ठ कलाकार […]

सम्बन्धित सामग्री

८० वर्षपछि कुमारीको आसन फेरिँदै

नेपाल समाचारपत्र, ललितपुर ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिने भएको छ ।हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले फेर्न लागिएको हो । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । ‘हाल प्रयोगमा ल्याइएको आसन धेरै पुरानो भएको जानकारी प्राप्त भएपछि नयाँ आसन तयार गर्न […]