रविन्द्र मिश्रलाई प्रकाशमानको जवाफः राजनीति रत्नपार्कमा चटक देखाए जस्तो हुँदैन :: Pahilopost.com

काठमाडौं :  नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले भिमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर चुनावी घरदैलो अभियान सुरु गरेका छन्।  सोमबार बिहान पत्नी सिर्जना र नेता कार्यकर्ताहरुसहित सिंह  मन्दिर पुगेका थिए। प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न थाले,

सम्बन्धित सामग्री

विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री धनराज गुरुङ

स्याङ्जा : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्।स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।“विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन”, उनले भने। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थि

राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छन्ः प्रदेश सभामुख पाठक

काठमाडौँ, २७ असोज । बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताएका छन् । “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको […]

फोहोरमाथि राजनीति

कामको सिलसिलामा संघीय र स्थानीय सरकारबीच विवाद हुन सक्छ। कहिलेकाहीँ दुवै निकायले एकअर्काप्रति संवेदनशील नहुने अवस्था पनि आउन सक्छ। तर यसो भन्दैमा कसैले पनि निषेधको राजनीति गर्न हुँदैन।...

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन

३० साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि […]

शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको

शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् । शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा […]

शिक्षकलाई राजनीति गर्न देऊ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको क

राजनीति स्वार्थको दुनो सोझ्याउने अस्त्र होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति स्वार्थको दुनो सोझ्याउने अस्त्र नभएको बताएका छन। संसदमा आफ्नो भनाइ राख्दै उनले राजनीतिलाई के बनाइरहेका छौं ? भन्ने प्रश्न गरे। राजनीति देश बनाउने जनताको सेवा गर्ने माध्याम भएको उनको भनाइ छ। "कसको सु-प्रचार र कु-प्रचार गर्ने, बनाएपनि जस नदिने। नगरे त कुरै भएन। यसखालको कुरा हुँदैन," उनले भने।