पूर्व श्रम मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले बारा–४ का मतदाताले एकपटक अवसर दिए विकास निर्माणमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।बाराको विश्रामपुर गाउँपालिका १, छ्तवामा भएको रात्रीकालिन कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार श्रेष्ठले मतदातालाई बारा ४ को विकासको लागि एकपटक अवसर दिन अनुरोध गर्दै निर्वाचित भए जिल्लाको विकासमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन्। ‘बारा जिल्लाका मतदाताको विश्वास र भरो