काठमाडौं । भारतीय संगीतको प्रभाव बिरुद्ध मौलिक नेपाली संगीत सृजना गरेर नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान दिएको भन्दै संगीत रत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई ‘जीवन्त योगदान संगीत सम्मान–२०७८’ बाट सम्मानित गरिएको छ । ५१ हजार १५१ रुपैयाँ सहित दोसल्ला ओढाएर उनलाई सोमबार बेलुका सम्मानित गरिएको हो । अग्लेश्वरी हिल्स विकाश कोषको आयोजनामा […]
The post ५१ हजार सहित शम्भुजीतलाई जीवन्त संगीत सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.