‘कमल थापाले राजतन्त्रको नाममा बेइमानी गरे’

मोरङ– नेपाल विद्धत परिषदका राष्ट्रिय उपाध्यक्ष बल्लभप्रसाद दाहालले कमल थापाले राजसंस्थालाई भजाउने काम मात्रै गरेको आरोप लगाएका छन्। पृथ्वी जयन्तीको अवसरमा मंगलबार विराटनगरमा आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एक दिवस कार्यक्रममा उपाध्यक्ष दाहालले कमल थापाले राजतन्त्रको नाममा बेइमानी गर्दै आएको बताए। संविधानबाट राजतन्त्रलाई फर्काउँछु भनेर दलसँग निर्वाचनमा गठबन्धन गर्दै विगतमा थापा नेतृत्वमा राप्रपाले जित हात […]