आज राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छापिने

काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै मतपत्र छपाई सकिने भनिएको थियो । तर, स्वतन्त्र उम्मेद्धवारहरु बढेको कारण मतपत्र छपाईमा केही ढिलाई भएको जनाएको छ । आयोगको […]

सम्बन्धित सामग्री

स्थानीय चुनावका लागि २ करोड ७ लाख मतपत्र

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको