सांसद ज्ञानबहादुर शाहीको प्रश्नः के तपाईहरु भ्रष्टाचार छानविन गर्न तयार हुनुहुन्छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचार काण्डहरुको बेलिविस्तार लाउँदै ती सबै काण्ड छानविन गर्न पार्टी, पंक्ती, दल भन्दा माथि उठेर कानुन बनाउन सबै दललाई चुनौती दिएका छन्।...