समानुपातिकतर्फ माओवादी र रास्वपाको कडा टक्कर,एमालेले कांग्रेससँग बढायो मतान्तर

काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक तर्फ नेकपा एमालेले नेपाली काग्रेससँग मतान्तर बढाउँदै लगेको छ । साढे ३ बजेको निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७ सय ५६ मत पाएर दोस्रो स्थानमा छ । १० लाख […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ ८४ लाख मत गणना, तेस्रो स्थानका लागि माओवादी र रास्वपाबीच संघर्ष

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।आइतबार बिहान साढे ११ बजेसम्म ८४ लाख ४ हजार ६९१ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २३ लाख १० हजार ३३३ मत प्राप्त गरेको छ। &nb

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

तनहुँ – तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो। तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) […]

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो

दमाैली- तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो। तनहुँ-१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालेले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा माओवादी केन्द्रले […]

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो

तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो ।तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी केन्द्र)ले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ ।तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो ।  प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् । जिल्लामा निर्वाचनको मतगणना सकिएको यसको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।मुख्य निर्वाच

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

मान्म- कालीकोटमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो। प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन्। जिल्लामा निर्वाचनको […]

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

कालीकोट – कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो । प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (एमाले) दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका […]

समानुपातिकमा माओवादी तेस्राे, पहिलो बन्न एमालेलाई पछ्याउँदै कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले उछिनेको छ। यसअघि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा झर्दा माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ। हालसम्म सार्वजनिक मतगणना अनुसार माओवादी केन्द्रले ८...

समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो । आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्ट...

समानुपातिकतर्फ एमालेले १५ लाख मत कटाउँदा अन्य दलले कति पाए ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले १५ लाख मत कटाएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १५ लाख १५ हजार ७७७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।यस्तै, नेपाली कांग्रेस १४ लाख ४० हजार ७०६ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । यो पार्टीले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख ७५ हजार ४५२ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६ लाख ४१ हजार १९१ मत पाएको छ भने पाँचौं स्थ