विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सचिवालयमा विचाराधीन अवस्थामा रहेका अत्यावश्यक विधेयक पास गर्न ध्यानाकर्षण गराइएको छ । शनिबार जुम्लाका बुद्धिजीवी तथा नागरिक अगुवाले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् ।कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तत्काल पास गर्न ध्यानाकर्षण गराइएको छ । […]

सम्बन्धित सामग्री

सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न दबाव

२५ भदौ, जुम्ला । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न जुम्लाका वासिन्दाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । मुख्यमन्त्रीलाई […]